नेपाली स्याट–१ ले आजदेखि पृथ्वी परिक्रमा गर्यो

  • Monday June 17, 2019
  • 1001 Views
radionrn

काठमाडौं । नेपाली स्याट–१ ले आजदेखि पृथ्वी परिक्रमा गरेको छ । नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू–उपग्रह नेपाली स्याट–१ ले ४ बजेर १९ मिनेटमा रिलिज हुँदै पृथ्वीमा परिक्रमा गरेको हो ।

जापानस्थित क्युटेको विश्वविद्यालयले नेपालका लागि उक्त भू–उपग्रह गत वैशाख ४ गते प्रक्षेपण गरेको थियो । डेढ महीनाअघिबाट अन्तरराष्ट्रिय अन्तरीक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भू–उपग्रहले आजदेखि पृथ्वीको परिक्रमा गरेको हो ।

Recent Comments

    Avatar

    Next Story