कृषि विकास बैंकद्वारा व्याजदरमा आम ग्राहकहरु आकर्षण हुने गरी परिमार्जन

  • Wednesday June 26, 2019
  • 754 Views
Radin NRN

काठमाडौं । कृषि विकास बैंक लिमिटिडले ग्राहकको चाहना र सन्तुष्टिलाई मुल नारा बनाई आफ्ना सेवाहरु बजारमा प्रवाह गर्दै आएको छ ।

यसै सन्र्दभमा बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी कृषि विकास बैंक लि. बैंक संचालक समितिको मिति २०७६।०३।०४ को निर्णयानुसार मिति २०७६।०३।०५ गते देखि लागु हुने गरी कर्जाको व्याज दरमा आम ग्राहकहरु आकर्षण हुने

गरी बैंकले लिई आएको साविक कर्जाको व्याजदरमा १ प्रतिशतले घटाएको छ । त्यसै गरी निक्षेपको व्याजदरमा निक्षेप कर्ताहरु लाभान्वित हुने गरी साविकको व्याजदरमा १ प्रतिशत थप हुने गरी बृद्धि गरेको छ ।

Recent Comments

    Avatar

    Next Story