पीएसजीले बार्सालाई भन्योः कोटिन्हो र डेम्बेले देउ, नेमार लैजाउ

  • Friday June 28, 2019
  • 13 Views
Padam Raj Joshi

बार्सिलोनाले ब्राजिलियन स्टार नेमारमा चासो देखाएपछि पीएसजीले नेमारको साटो फिलिप कोटिन्हो र ओउसमान डेम्बेले माग गरेको छ।

स्पेनिस खेल अनलाइन पोर्टल स्पोर्टका अनुसार नेमार लानेभए बार्साले पीएसजीलाई कोटिन्हो र डेम्बेलो दिनैपर्छ।

कोटिन्हो बार्साका स्टार मिडफिल्डर हुन भने डेम्बेलो उदाउँदा स्ट्राइकर। स्पोर्टका अनुसार पीएसजीलाई नेमार बेच्ने इच्छा छैन। यद्यपी नेमारले पीएसजी छाड्ने धारणा व्यक्त गरेका छन्।

Recent Comments

    Avatar

    Next Story