लोकतन्त्रमाथिको प्रहार नरोके सरकार ढाल्ने देउवाको चेतावनी

  • Friday June 28, 2019
  • 13 Views
Padam Raj Joshi

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन् । सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालत पारित हुन नदिने अडान पनि दोहो¥याए ।

Recent Comments

    Avatar

    Next Story