radio icon

Live Radio

नेपाल राष्ट्र बैंकमा एक साथ ५ निर्देशक रिक्त

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६


काठमाडौँ – नेपाल राष्ट्र बैंकमा एक साथ ५ निर्देशक रिक्त भएको छ। अनिवार्य अवकासका कारण शुक्रबार चार र एक साता पहिले एक जनाले बिदा लिएका हुन्।

अबकास पाउनेमा नारायण पौडेल, नरबहादुर थापा, जनकबहादुर अधिकारी, भीष्म ढुंगाना र झलक आचार्य रहेका छन्।

जनक अधिकारीले भने एक साता पहिले नै बिदा लिएका हुन्। एक साथ भएको ५ निर्देशकको अवकासले राष्ट्र बैंकको नियमित काममा समेत असर पुग्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार