radio icon

Live Radio

आईपिएल खेल्न भारत गएका सन्दीप स्वदेश फर्किदैँ

  • radionrn
  • प्रकाशित मिति : आइतवार, बैशाख २९, २०७६


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्न भारतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने आइतबार स्वदेश फकिने भएका छन् ।

भारतमा जारी आईपीएलको दोस्रो क्वालिफायरमा सन्दीप सम्मेलित टिम दिल्ली क्यापिटल्स चेन्नाई सुपरकिंग्ससँग पराजित भएसँगै सन्दीपको पनि आईपीएल यात्रा टुंगिएको हो । आईपिएलमा सन्दीपको यात्रा टुंगिएसँगै आईतबार नेपाल फर्किने भएका हुन् ।

गत सिजनमा आईपीएलमा डेब्यू गरेको सन्दीपले यस पटक चाँडै नै मौका पाएका थिए । २०१८ को आईपीएलमा अन्तिमका तीन खेल खेलका सन्दीपले यस पटक सुरुको तेस्रो खेलमै टिममा स्थान बनाएका थिए ।

यस पटक उनले समग्रमा ६ खेलमा प्लेयिङ सेटमा स्थान बनाउँदा ८ विकेट लिएका थिए । काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्न भारतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने आइतबार स्वदेश फकिने भएका छन् ।

भारतमा जारी आईपीएलको दोस्रो क्वालिफायरमा सन्दीप सम्मेलित टिम दिल्ली क्यापिटल्स चेन्नाई सुपरकिंग्ससँग पराजित भएसँगै सन्दीपको पनि आईपीएल यात्रा टुंगिएको हो । आईपिएलमा सन्दीपको यात्रा टुंगिएसँगै आईतबार नेपाल फर्किने भएका हुन् ।

गत सिजनमा आईपीएलमा डेब्यू गरेको सन्दीपले यस पटक चाँडै नै मौका पाएका थिए । २०१८ को आईपीएलमा अन्तिमका तीन खेल खेलका सन्दीपले यस पटक सुरुको तेस्रो खेलमै टिममा स्थान बनाएका थिए । यस पटक उनले समग्रमा ६ खेलमा प्लेयिङ सेटमा स्थान बनाउँदा ८ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार