radio icon

Live Radio

युवतीको मोलमोलाइ रोक्न काठमाडौंमा सादा पोसाकमा प्रहरी

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, बैशाख ३१, २०७६


महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा हुने यौनजन्य क्रियाकलाप तथा खुलमखुला रुपमा हुने यौन बार्गेनिङ रोक्न अभियान सुरु गरेको छ ।

सार्वजनिक स्थानमा अपाच्य हुनेगरी यौनलक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसर काठमाडौंले यस्तो गतिविधि रोक्न भन्दै आइतबारबाट विशेष अभियमान सुरु गरेको हो ।

परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले मानिसलाई अपच हुनेगरी सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप हुन थालेपछि त्यसलाई रोक्न प्रहरीले विशेष अभियान सुरु गरेको बताए । आजको राजधानी दैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार