radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

संसदीय समितिहरुको बैठक

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २, २०७६


संघीय संसद अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्ने भएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठक विहान ११ बजेपछि बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि विहान ११ बजे नै बस्नेगरी बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार