radio icon

Live Radio

स्मार्ट कार्डबाट सेनेटरी प्याड प्रयोगको थालनी

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २, २०७६


डडेल्धुरा – भागेश्वरी गाउँपालिकाले जिल्लामै पहिलोपटक स्मार्ट कार्डबाट सेनेटरी प्याड प्रयोग थालनी गरेको छ। गाउँपालिका-४स्थित सरस्वती मावि बगरकोटमा सेनेटरी प्याड मेसिन संचालनमा ल्याइएको गाउँपालिकाकी अध्यक्ष कौशीला भट्टले बताउनु भयो  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार