radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

मेले राजिनामा दिन सक्ने

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३, २०७६


बेलायती प्रधानमन्त्री टेरेजा मेले युरोपेली संघबाट बेलायत बाहिरिने प्रस्ताव अर्थात ब्रेक्जिटलाई संसद्ले फेरि अस्वीकृत गरे राजीनामा दिने भएकी छिन् ।

यसअघि तीन पटक अस्वीकृत भएको ब्रेक्जिटसम्बन्धी प्रस्तावमा आउँदो जुन महिनाको पहिलो हप्ता हुने मतदानमा पनि अस्वीकृत भए प्रधानमन्त्री मे ले राजिनामा दिने बीबीसीले जनाएको छ ।

कन्जर्भे्टिभ दलका वरिष्ठ नेताबीच भएको बैठकमा ब्रेक्जिट सम्बन्धी अर्को संसदीय मतदान लगत्तै मे को बहिर्गमनको तालिकामा छलफल गरिने भएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार