radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी

  • radionrn
  • प्रकाशित मिति : शनिबार, जेष्ठ ४, २०७६


उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । त्यसबाट त्यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ । समाचारमा जनाइएअनुसार यस खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ ।

देशको अवस्थाको बारेमा हामीले गम्भीर चासो लिएका विश्व खाद्य कार्यक्रमका एकजना अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार