radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

बजारमा आयो : “लाजमर्दो बनाई छाट्यौ नेपाली हौ भन्न” (भिडीयो सहित)

  • radionrn
  • प्रकाशित मिति : सोमवार, जेष्ठ ६, २०७६


अहिलेको वर्तमान देशको अवस्थालाई परदेसमा रहेपनी पनी गीत संगीतको माध्यमबाट गायक द्वय अमित सापकोटा र खेमराज पौडेल ले देसका नेताहरूलाई असल बन्न शुझाब दीएका छन ! लाजमर्दो बनाई छाड्यौ नेपाली हौं भन्न नामक गीत यही १९ मे २०१९ देखी बजारमा ल्याएका छन ! गीतमा गायक द्वयकै स्वर रहेको छ भने लय अमित सापकोटा तथा शब्द मा अमित सापकोटा र खेमराज पौडेल को रहेको छ । गीतलाई एआर क्रियसन ले बजारमा ल्याएको छ भने गीतको छायांकन जापान मा र केही दृस्य नेपाल मा खिचियको छ ! भिंडियोलाई अमृत चापागाई ले सम्पादन गरेका छन भने अमित सापकोटा ले छायांकन तथा निर्देशन गरेका छन ! गीत मा केशब पौडेल , मेघराज सापकोटा , कृष्ण खरेल र लक्ष्मण कुँवर को अभिनय रहेको छः

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार