radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

दुवै सदनमा आजदेखि बजेटमाथी छलफल

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २१, २०७६


संघीय संसदका दुवै सदनमा आज बजेटका बारेमा छलफल हुने भएका छन् ।  प्रतिनिधि सभामा केही दिन अगाडीदेखि छलफल भइरहेको भएपनि राष्ट्रिय सभामा भने आजदेखि सुरु हुन लागेको हो ।

राष्ट्रिय सभामा आज अर्थमन्त्री डा युवराज खतिवडाले बजेट माथीको छलफलका लागि प्रस्ताव पेश गरेपछि छलफल सुरु हुने भएको हो ।
बजेटको वार्षिक अनुमानमाथि छलफलमा बोल्ने क्रममा सत्ता पक्षका सांसदहरुले बजेटको बचाउन गरेका छन् भने विपक्षीले विरोध गरेका छन् । विषेश गरेर कतिपय प्राविधिक त्रुटी भएका विषय र कतिपय कार्यक्रमहरुकै बारेमा सांसदहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

दुवै सदनको बैठक बिहान ११ः०० बजेपछि छुट्टा छुट्ने बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार