radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

माछा मार्न गएका उदयपुरका २ युवक सुनकोसी नदीमा बेपता

  • radionrn
  • प्रकाशित मिति : बुधबार, असार ४, २०७६


माछा मार्न गएका उदयपुरका २ युवक सुनकोसी नदीमा बेपता भएका छन्।

उदयपुर जिल्ला लिम्चुबुङ गाउँपालिका–१ बास्बोटेका १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविण राई आज बिहानैदेखि बेपत्ता भएका हुन् ।
माछा मार्ने क्रममा ज्यामिरे दोभानमा पुगेपछि सुनकोसीले बगाएर बेपत्ता बनाएको प्रहरी चौकी लिम्चुबुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार