radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

संसद बैठकमा आज पनि बजेट बारे छलफल

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, असार ५, २०७६


संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा बिनियोजित बजेटमाथी मन्त्रालयगत छलफल आज पनि छलफल हुने भएको छ ।

आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका लागि छुट्याइएको बजेटका बारेमा छलफल हुने भएको हो ।

विहान ११ बजेपछि बस्नेगरी बोलाइएको बैठकमा कतिपय सांसदहरुले खर्च कटौतीको प्रस्ताव पनि राख्नुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार