radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

निर्देशक सम्राट दाहालको पहिलो चलचित्र “उनी मेरो जिन्जिदगी” फ्लोरमा

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार ६, २०७६


काठमाडौं – पछिलो समय नेपालका कान्छा निर्देशक को रुपमा चिनिदै आएको निर्देशक सम्राट दाहाल अहिले लघु चलचित्र उनी मेरो जिन्दगी निर्माणमै ब्यस्थ भएका छन् । काभ्रे जिल्ला चौरिदेउरालि गा पा मा जन्मेका दाहाल आफ्नै जन्गाम भूमिबाटनै उक्त चलचित्रको छायांकन सुरु गरेका हुन् ।

“उनी मेरो जिन्दगी” को छायांकन को काम ५०% सकिसकेको निर्देशक दाहालले जानकारी दिए । सानो उमेरमा ठूलो काम गर्दा भबिस्यमा सट मुभि, टेलि फिल्म तथा फुल मुभिको काम गर्न सहज हुने उनले बताए ।

हाल उक्त मुभीको छायांकन भक्तपुर र ललितपुरमा  भैरहेको छ । चलचित्र “उनिमेरो जिन्दगि” मा नायक सबिन गौतम, कमल थापा मगर , नायिकामा आशा शाहि ठकुरि, ममता लामा, पबित्रा बराल, सनु थापा मगर र बि कुमार गहतराज लगाएतका कलाकारहरु रहेका छन्र । मुभिको छायांकन राजु शेष्ठले गरेका हुन्  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार