radio icon

Live Radio

१६ वर्षीय युवक छ दिनदेखि बेपत्ता

  • radionrn
  • प्रकाशित मिति : सोमवार, असार २३, २०७६


लमही । दाङका एक युवा छ दिनदेखि बेपत्ता छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ हाडिमेका  राजेन्द्र चौधरी यही असार १८ गतेदेखि हराएकामा अझैसम्म सम्पर्कमा नआएको स्थानीयवासी चन्द्र पुनले बताउनुभयो ।

असार १८ गते साँझ चमाइ खोलाको वनकट्टी बाँधमा खेल्न गएका बेला त्यहाँ पालिएका हाँसलाई उनले जिस्क्याएका थिए । हाँस धनीले हप्काएपछि त्यसपछि त्यहाँबाट भागेका उनको कुनै पत्तो नलागेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार