radio icon

Live Radio

लोक गायक शालिकराम भण्डारीको नयाँ गित “परान उडे झैँ” सार्वजनिक

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, असार २४, २०७६


काठमाडौँ । चर्चित लोक गायक शालिकराम भण्डारीको नयाँ गित “परान उडे झैँ” सार्वजनिक भएको छ ।

अकलादेबी म्युजीक प्रा.लि.ले ल्याएको गित कम्पनीको युटुव च्यानलमा राखिएको छ । लामो समयदेखि भारतमा बस्दै आउनु भएका भण्डारीले भारतबाटै नेपाली लोकदोहोरी गितहरु सार्वजनिक गर्ने गर्नुभएको छ ।

कलाकार विष्णु खवासको शब्द रहेको गितमा भण्डारी र सपना गिरिको स्वर रहेको छ । गितको भिडियोमा कृष्ण सुवेदी, आरती थापा लगायतको अभियान रहेको छ भने जगत एजीले भिडियोको निर्देशन गर्नुभएको हो ।

गितको लय संकलन समेत गर्नु भएका कम्पनीका प्रवन्ध निर्देशक यज्ञ सापकोटाले छोटो अवधिमै गितको भिडियो धेरैले हेरेको र राम्रो प्रतिक्रिया पाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार