radio icon

Live Radio

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको जहाज अवतरणका क्रममा चिप्लेर दुर्घटना भएको छ ।
दुर्घटनामा परी २ यात्रु घाइते भएका छन् ।

नेपालगन्जबाट आएको यतीको एटीआर–७२ को जहाज बर्सातका कारण धावनमार्गमा चिप्लिएको हो । अरु यात्रु सकुशल छन् ।

विमानस्थलको उडान र अवतरण अहिले पूर्ण रुप्मा ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार