radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

विश्वकपको फाईनल हेर्न गगन थापा लड्स मैदानमा

  • radionrn
  • प्रकाशित मिति : सोमवार, असार ३०, २०७६


काठमाडौ । नेपाली कांग्रेसका युवा नेता गगन थापा विश्वकपको फाइनल हेर्न लड्स मैदानमा पुग्नु भएको छ ।

पुर्व खेलाडी समेत रहेका र खेलमा निकै रुची राख्ने नेता थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत फोटोसमेत सार्वजनिक गर्नु भएको छ ।

गएराति भएको खेल हेर्न पुगेको भन्दै नेता थापाले ट्विटरमा लेख्नु भएको छ, ‘न्युजल्यान्ड र इंग्ल्यान्डको फाइनल खेल हेर्ने अवसर मिल्यो । यसबाट म ज्यादै उत्साहित छु ।’ उहाँले ट्विटरमा थप्नु भएको छ, ‘म मेरो देशका खेलाडीले विश्वकपको फाइनल खेलेको हेर्ने धोको छ, ।’

गएराति भएको रोमान्चक खेलमा इंग्ल्यान्डले न्युजल्यान्डलाई सुपर ओभरमा हराउँदै पहिलो पटक उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार