radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

‘शिशिर’को मर्मस्पर्सी गीतः भन्देउ चरी रुनु पर्दैन भिडियो सहित

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६


काठमाडौँ । गायक धर्मराज न्यौपाने (शिशिर)को निकै मर्मस्पर्सी गीत सार्वजनिक भएको छ । गायक न्यौपानेको यसअघि कालिकोटको कालो बोलको देउडा गीत निकै चर्चित बनेको थियो ।

न्यौपानेको पछिल्लो समय सार्वजनिक भएको भन्देउ चरि रुनु पर्दैनमा पनि किनै मर्मस्पर्शी शब्द तथा मिठो संगीत छ । गायक न्यौपानेले दर्जनौ गीतमा स्वर दिएका छन् ।

प्रेम र बिछोडको बियोगान्त कथालाई समेटेर तयार पारिएको गीतमा न्यौपानेलाई चर्चित गायिका शान्ती श्रि परियारले साथ दिएकी छन् । गीतको भिडियोमा आशा खड्का जनराज बम र स्वर्णिम शाहीले लोभ लाग्दो अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार