radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

खुमनको तीज गीत ल्याप्चेमा अनु र महेन्द्रको ठुम्का

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६


काठमाडौं – चर्चित लोक गायक खुमन अधिकारीको आवाजमा रहेको तीज गीत ल्याप्चे सार्वजनिक भएको छ । आवाजमा अधिकारीलाई शिलु भट्टराईले साथ दिएकी छन् ।

पारिवारिक वातावरण झल्कने गरि निर्माण गरिएको गीतमा नायिका तथा मोडल अनु पराजुली र महेन्द्र गौतमले नृत्य गरेका छन् । गीतलाई दर्शकहरुले राम्रो प्रतिकृया दिएका छन् ।

तिर्शना म्युजिकबाट सार्वजनिक गरिएको यस गीतमा खुमन अधिकारीकै शब्द संगीत छ भने गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन् ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार