radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

सरकारको नेतृत्व मात्रै होईन मन्त्रीमण्डल पनि हेरफेर हुनुपर्छः देवेन्द्र पौडेल

  • radionrn
  • प्रकाशित मिति : शनिबार, साउन ४, २०७६


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारको नेतृत्व परिर्वतन हुनै पर्ने बताउनुभएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको पालैपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने उहाँले बताउनुभयो ।

प्रदेश ५ को बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारको काम–कारबाही प्रभावकारी नभएकाले मन्त्रीमण्डल हेरफेर गर्न समेत माग गर्नुभएको छ ।

नेकपामा विगतमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि यसलाई लिएर नेताहरू विभाजित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार