radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

पहिरोमा पुरिएर ६ जनाको मृत्यु

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६


गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नं ३ ठूलो लुम्पेक र लिम्घा वडा नं ४ मा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार लिम्घामा २ जनाको श व भेटिएको छ । उक्त ठाउँमा पहिरोमा पुरिएको ३ वटा घरमा ९ जना बसोबास गर्दै आएका थिए ।

यसैगरी, लुम्पेक गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार