radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

निर्देशक किश्वर चौधरीको नयाँ मुभी “इभेन्ट लभ स्टोरि” निर्माण हुँदै

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, साउन १४, २०७६


काठमाडौं – रेहान फिल्मस् प्रालिले नयाँ  मुभी  “इभेन्ट लभ स्टोरि” निर्माण गर्ने भएको छ । उक्त फिल्म, निर्देशक किश्वर चौधरीको निर्देशनमा निर्माण हुने भएको हो ।

हाल फिल्मका लागि कलाकार छनोट संगै धमाधम अडिसन सुरु भैरहेको निर्माण पक्षले जानकारी दिएको छ । यदि फिल्ममा अभिनय गर्न चाहनेले निर्माण पक्षको सम्पर्कमा आइ अडिस दिन सक्ने  बताइएको छ ।

यस फिल्मको  निर्माता कमल मगर,  कथा लेखन रबि लामा र छायांकन  कृष्ण पाण्डेले गर्ने भएको छ । यस फिल्मलाइ अन्य फिल्मको तुलनामा फरक धार दिई माया प्रेमको कथा, आधुनिक युवा पिडि र सबैको मन जित्ने एक सफल कथाका साथ मुभी निर्माण गर्न लागिएको निर्माता कमल मगरले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार