radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

गायक पशुपति र सम्झनाको ‘अस्ट्रेलिया काण्ड’ भिडियो सहित

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, साउन १६, २०७६


काठमाडौं – लोक तथा दोहोरी गायक पशुपति शर्माको  नयाँ  तिज गीत ‘अस्ट्रेलिया काण्ड’ सार्वजनिक भएको छ । पशुपति शर्माको  लय, शब्दमा तयार भएको उक्त गीतमा सम्झना भण्डारीले स्वरमा  दिएकी छन् ।

हरेक बर्ष तिजमा बचश्व जमाउँदै आएका पशुपति शर्माले यो बर्ष थोरै मात्र गीत बजारमा ल्याएका छन् । नयाँ गीत भिडियोमा उनी सहित सम्झना भण्डारी, दिपेश विसी र वविन ठकुरीको अभिनय रहेको छ । यो गीतको निर्देशन दुर्गा पौडेलले गरेका छन् ।

पशुपतिका सुपर हिट गीत सुहायो चौपटै, बैमानी मायाले ढाटेयो जस्ता  गीतले बजार राम्रै तताई रहेको बेला अहिले अस्ट्रेलिया काण्ड  सार्बजनिक गरेका हुन् । यस गीतले पनि  दर्सकको मन  जित्ने गायक शर्होमाले  बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार