radio icon

Live Radio

न्ययाधीश जीवनहरि अधिकारीले राजीनामा दिए, आखिर किन ?

  • radionrn
  • प्रकाशित मिति : सोमवार, भदौ २, २०७६


काठमाडौं। उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले केही समय पहिलो गोर्खा बु्रअरिको कर विवादका विषयमा गरेको फैसला विवादस्पद भए पछि उहाँमाथि न्याय परिषद्ले छानविन थालेको थियो ।

उहाँले आइतबार छानविन समितिमा बयान दिए पछि पदबाट राजीनामा दिनु भएको हो । उहाँले आफूले हिजाे राजीनामा दिएको बताउनुभयो । न्याय परिषद्ले सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार