radio icon

Live Radio

धोका खानेहरुलाई क्षतिपूर्ति दिलाउनु पर्ने : गायक शिब परियारको माग

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६


काठमाडौं – चर्चित गायक शिब परियारको नयाँ गित सार्वजनिक भएको छ । ‘माया पिरतीमा’ वोलको गित शिब परियारको आधीकारिक युटुब च्यानल मार्फत सार्वजानिक गरिएको हो ।

बादल घिमिरेको शब्द संगीत रहेको उक्त गितमा गायक  शिब परियारको आवाज सुन्न सकिने छ । यस गीतको म्युसिक एरेन्ज शाहास शाक्य गरेका हुन् ।

यस गीतको भिडियोमा टिकटकमा भाइरल प्रिन्सी र प्रिस्माको साथमा अर्जुनको  धमाकेदार नृत्य देख्न सकिन्छ । देख्दै रमाइलो लाग्ने भिडियोको निर्देशन सुब्रत राज आचार्यले गरेका हुन्।

आफ्ना हजारौं सिर्जनाले जस्तै यस गीतले पनि लाखौं दर्शकको मन जित्ने गायक परियारले बताए । भिडियो हेरेर , आफ्नो अफिसियल च्यानललाई सुब्स्क्राईब गरिदिन उनले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार