radio icon

Live Radio

नेकपा प्रदेश–३ अध्यक्ष दाहाललाई पितृ शोक

  • radionrn
  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश न ३ का अध्यक्ष नारायण दाहाललाई पितृ शोक परेको छ।

दाहालका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको गयराति निधन भएको हो। चितवनको भरतपुरस्थित गौतमचोकमा रहेको निजी निवासमा उहाँको निधन भएको दाहालको परिवारले जनाएको छ।

नेकपा प्रदेश अध्यक्ष दाहालसहित उहाँनका ४ छोरा र दुई छोरी रहेका छन्। श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार