radio icon

Live Radio

आशा खड्कालाइ अन्तिम विदाई दिँदा भयो रुवाबासी ( भिडियो हेर्नुहोस )

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६


चर्चित लोक तथा दोहोरी गायक पुस्कल शर्मा र धादिङ गुम्दीकी नव गायिका सीता मिजारको आवाजमा रहेको अन्तिम बिदाइ गीत सार्वजनिक भएको छ।

अन्तिम विदाई गीतको शब्द रामकुमार नेपाली ले लेखेका हुन् भने लय करणराज क्षेत्रीको रहेको छ।

सुन्दास फिल्म प्रा.लिबाट बजारमा ल्याइएको म्युजिक भिडियोमा रामकुमार नेपाली र आशा खड्काको मुख्य अभिनय रहेको छ। साथै अमृता भट्ट र रामचन्द्र सुन्दासले पनि दमदार अभिनय गरेका छन् । भिडियोको निर्देशन भने विनोद सुन्दासको रहेको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार