radio icon

Live Radio

मौसमः बिहानैदेखि बलदी, दिनभर कस्तो रहला ?

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


काठमाडौँ – देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ । थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिनभरि देशभरको मौसम सामान्य बदली रही मध्य र पूर्वका केही स्थान तथा पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मध्य र पूर्वका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार