radio icon

Live Radio

भाइरल बन्न अनेक हतकण्डा, समाज अराजकतातर्फ गएको भन्दै चिन्ता व्यक्त

काठमाडौँ –शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई विमान होल्ड गरेको...

बाँके घटनाः वडाध्यक्षमाथि मुद्दा चलोस् त हामी पनि आन्दोलन गर्छाैँ भन्दै गर्जिए सत्तारुढ सांसद

काठमाडौँ- बाँकेको सीतापुर घटनालाई लिएर खजुरा गाउँपालिका–१ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता भएपछि...

भिआइपीले विमान होल्ड गर्ने प्रवृत्ति बढेपछि नागरिक प्रतिकारमा उत्रदैँ, गलत परम्परा हटाएर समयको महत्व बुझ्नुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं । ज्ञानेन्द्र शाही नाम गरेका व्यक्तिको फेसबुक एकाउन्टबाट शनिबार साँझ एउटा भिडियो सामाजिक...

नागरिकता बहसः एक हातमा सिन्दुर अर्काे हातमा नागरिकता दिन सकिँदैन

काठमाडौं – नेपाली कांग्रेसले संस्थागत रुपमा लिखित फरक मत राखेपछि संसदीय समितिले नागरिकता विधेयकमा...

संसदमा मागियो स्वास्थ्यमन्त्रीको राजीनामा, ‘किन कुम्भकर्ण बनेको?’

काठमाडौँ – महामारीका रुपमा फैलन थालेको डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम नचालेर बेवास्ता गरेको...

कांग्रेसलाई स्वास्थ्य मन्त्रालयको जवाफः संकटकाल घोषणा गर्ने अवस्था छैन, जनतालाई त्रसित नपारौँ

काठमाडौँ । मुलुकभर डेंगुको संक्रमण फैलन थालेपछि जनजीवन त्रसित बनेका बेला नेपाली कांग्रेसले यसको...

एनसेलबारे फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन सांसदहरु जुर्मुराउँदै: विश्लेषक भन्छन् ‘ ठूलै बहादुरी चाहिन्छ’

काठमाडौँ – प्रतिनिधिसभाका सांसदहरुले एनसेललाई पुँजीगत लाभकरमा अर्बाैँ रकम छुट दिएर राज्यलाई नोक्सान हुने...

पशुपतिमा आरतीअघि राष्ट्रगान बजाउन निर्देशन दिएपछि मन्त्री योगेश भट्टराई आलोचनाको घेरामा

काठमाडौँ- पशुपतिनाथ मन्दिर परिसरमा सन्ध्याकालिन आरतीअघि नेपालको राष्ट्रगान बजाउने निर्देशन दिएपछि नवनियुक्त संस्कृति पर्यटन...

एसिड आक्रमणकारीलाई मृत्युदण्डको सजाय माग्दै संसदमा हंगामा

काठमाडौँ – नेपाली समाजमा एसिड आक्रमण गम्भीर चुनौतीका रुपमा खडा भएपछि यसको रोकथामका लागि...